Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Aug 29, 2026

Deadline: Aug 25, 2026

Deadline: Aug 27, 2026
श्री सालझण्डी माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री सालझण्डी माध्यमिक विद्यालय
यस श्री सालझण्डी मा. वि. को वि. व्य. स. को मिति २०८१/०५/१७ गतेको निर्णय र सैनामैना नगरपालिका शिक्षा शाखा रुपन्देहीको चलानी नं ४७५ मिति २०८१/०५/१३ गतेको प्राप्त पत्रअनुसार यस विद्यालयमा मा. वि. तह विज्ञान विषय शिक्षण सिकाई अनुदान कोटाको लागी शिक्षक आवश्यक परेको हुँदा तपसिल अनुसार योग्यता पुगेको नेपाली नागरिकले दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको छ ।
तपसिल
तहः मा. वि. तह शिक्षण सिकाई अनुदान शिक्षक
संख्या: १ जना
बिषयः विज्ञान
योग्यता: विज्ञान बिषयमा स्नातक तह उत्तिर्ण वा physics बिषय मुल बिषय लिई B.S.Caftrof
तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
उमेर: १८ बर्ष पुरा भइ ४० बर्ष ननाघेको
आवश्यक कागजातहरु:
परिक्षाको किसिम : लिखित अन्तर्वाता आवश्यक भएमा प्रयोगात्मक
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 16, 2024
About the organization

Education - School & Colleges