Similar JobsPowered by Merojob AI

Deadline: Dec 29, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025
आदर्श माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

आदर्श माध्यमिक विद्यालय, खोखरपुरा सरावल गाउँपालिका-१ नवलपरासी (ब. सु. प.). लुम्बिनी प्रदेश. नेपाल
शिक्षक आवश्यकता
(प्रथम पटक प्रकाशित मितिः २०६१/०५/१२) प्रस्तुत विषयमा सरावल गाउँ कार्यपालिकाको कार्यालयको मिति २०४८१/०५/११ गतेको अनुमति पत्र तथा यस आदर्श माध्यमिक विद्यालय, खोखरपुराको मिति २०८१/०५/११ गतेको वि.व्य.स. को निर्णय अनुसार यस विद्यालयमा प्राविधिक धार (सिभिल इन्जिनियरिन ) तर्फ कक्षा ९-१२ मा अध्यापन गर्न भौतिक विज्ञान (Physics) शिक्षक आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं. ३ / २०८१/८२
(क) पद : भौतिक विज्ञान (Physics) शिक्षक
(ख) पद संख्या: १
(ग) तह / श्रेणी: मा. वि. द्वितीय
(घ) शैक्षिक योग्यताः भौतिक विज्ञान (Physics) विषयमा स्नातकोत्तर वा सो सरह
ड) दरखास्त दस्तुर रु. १५००|००
२. परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
३. नियुक्तिको किसिमः करार (प्राविधिक धार अनुदान)
४. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
५. तलबभत्ताः नेपाल सरकारले तोके बमोजिम
६. संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हस्त लिखित निवेदन
७. दरखास्त दिने अन्तिम मितिः २०८१/०५/२६ गते साँझ ४ बजे सम्म
८. सम्पर्क मितिः २०८१/०५/२६ गते
९. सम्पर्क नं. ९८५७०४५६३९
१०. परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईनेछ ।
११. दरखास्त दिने स्थान: आदर्श माध्यमिक विद्यालय, खोखरपुरा, सरावल गाउँपालिका-१, नवलपरासी (ब.सु.प.), लुम्बिनी प्रदेश
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 11, 2024