Similar JobsPowered by Merojob AI

Deadline: Apr 24, 2026

Deadline: Apr 30, 2026

Deadline: Apr 25, 2026

Deadline: Apr 28, 2026
Janata Secondary School
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

जनता आधारभूत विद्यालय
उपरोक्त सम्बन्धमा यस बिद्यालयको मिति २०८१ /०४/०१ गते बसेको बि. व्य. स. को बैठकको निर्णयानुसार र सरावल गाउपालिकाको च. न. ३९७२, प. स. २०८०/०८१ तथा मिति २०८१/०३/३१ को अनुमतिपत्र बमोजिम यस बिद्यालयमा रिक्त रहेको नि. मा. वि. तह तृतीय श्रेणी गणित विषय शिक्षक संघीय शिक्षण सिकाई अनुदान करार पदमा तपशिल बमोजिमको खुल्ला विज्ञापन मार्फत पदपुर्ति गर्नुपर्ने भएको हुँदा तपशिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बिद्यालयमा दरखास्त दिन सूचित गरिन्छ ।
विज्ञापन न.: १/०८१/ ०८२
पद र तहः गणित विषय शिक्षक (नि. मा. वि. तह )
पद संख्या: १ (एक)
नियुक्ति किसिमः संघीय शिक्षण सिकाई अनुदान करार
आवेदन सहयोगः रु.१५००/-
योग्यता: मुख्य विषय गणित लिएर १०+२ वा सो सरह उत्तीर्ण ( उच्च योग्यता र कम्प्यूटरमा दक्षता भएकोलाई विशेष प्राथमिकता दिईनेछ )
परीक्षाको किसिम: लिखित र अन्तरर्वाता तथा आवश्यक परे प्रयोगात्मक
तलब: संघीय शिक्षण सिकाईले तोकेको अनुदान
उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 13, 2024