Similar JobsPowered by Merojob AI

Deadline: Mar 27, 2026

Deadline: Apr 02, 2026

Deadline: Apr 02, 2026

Deadline: Apr 02, 2026

Deadline: Mar 25, 2026
श्री बम चन्द्रकला आधारभूत विद्यालय
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री बम चन्द्रकला आधारभूत विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१३०४/०५ को बैठकको निर्णय तथा मादी गाउँपालिकाको मिति २०८११०४००६ गतेको विज्ञापन अनुमति अनुसार प्राथमिक तह तृतीय श्रेणीको रिक्त शिक्षक पदमा पदपूर्तिका लागि तपशिलको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ। रीत नपुगेको र म्यादभित्र प्राप्त नभएको दरखास्त स्वीकृत हुने छैन।
पदः प्राथमिक तह शिक्षक
सेवाको प्रकार: करार
तलब भत्ता: नेपाल सरकारको प्रचलित नियमानुसार
न्युनतम शैक्षिक योग्यता: १०+२ वा सो सरह उत्तीर्ण
वाञ्छनीय योग्यताः अङ्ग्रेजी मूल विषय कम्प्युटरमा साक्षर
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
संलग्न हुनुपर्ने कागजातहरु:
दरखास्त दस्तुर: रु. ७००/- (सात सय रुपैया मात्र)
दरखास्त दिने अन्तिम मितिः २०८१/०४/२१ गते कार्यालय समयभित्र
परीक्षाको किसिमः लिखित र अन्तर्वात
परीक्षा हुने स्थान र मितिः दरखास्त दिने अन्तिम मितिमा जानकारी गराइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 05, 2024