Similar JobsPowered by Merojob AI

Deadline: Feb 21, 2026

Deadline: Feb 21, 2026

Deadline: Feb 13, 2026

Deadline: Feb 21, 2026
Birethanti Secondary School
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job
श्री बिरेठाँटी मा.वि.
यस श्री बिरेठाँटी मा.वि. को वि.व्य.स.को मिति २०८१/०६२२ गतेको निर्णय तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको मिति २०८१००३०२३ को शिक्षक / प्रशिक्षक विज्ञापन अनुमतिपत्र अनुसार यस विद्यालयको प्राविधिक धारतर्फ तपसिल बमोजिम खुल्ला विज्ञापनद्वारा शिक्षक / प्रशिक्षक अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद: विज्ञान शिक्षक
विषय: रसायनशास्त्र (Chemistry)
तह : माध्यमिक ११-१२ (साविक उ.मा.वि.)
संख्या: १
शैक्षिक योग्यता: रसायनशास्त्र (Chemistry) विषयमा स्नातकोत्तर उत्तीर्ण या सो सरह
उमेर: २९ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु १५०००
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मिति: २०८१/०४/०७
सम्पर्क मिति: २०८११०४०७ गते दिउँसो ४ बजेपछि
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 22, 2024