WACT

टेक्निकल सुपरभाइजर (Sub Engineer) - १ जना

WACT

टेक्निकल सुपरभाइजर (Sub Engineer) - १ जना

Welfare Association for Children Tikapur (WACT) (बाल कल्याण संघ, टीकापुर),  is a non-government organization working in the areas of child well-being, community health, education, peace and transformational development since 1996.

WACT is seeking to recruit competent, committed, self-motivated and enthusiastic candidates for the following positions for Maternal Child Health and Nutrition (MCHN) Project and Sponsorship Component of Community Engagement and Sponsorship Project (CESP) and KISHORI PROJECT being implemented in partnership with World Vision International Nepal (WVIN). WACT is looking for the candidates for the KISHORI PROJECT.

Welfare Association for Children Tikapur (WACT) (बाल कल्याण संघ, टीकापुर),  is a non-government organization working in the areas of child well-being, community health, education, peace and transformational development since 1996.

WACT is seeking to recruit competent, committed, self-motivated and enthusiastic candidates for the following positions for Maternal Child Health and Nutrition (MCHN) Project and Sponsorship Component of Community Engagement and Sponsorship Project …

टेक्निकल सुपरभाइजर (Sub Engineer) - १ जना

Views: 1137 | This job is expired 4 years, 2 months ago

कार्यक्षेत्रः घोडाघोडी न.पा. , गौरीगंगा न.पा. , कैलारी गा.पा.

अवधिः सन् २०२० सेप्टेम्बर अन्त्य सम्म 

शैक्षिक योग्यता र काम गरेको अनुभवः

  • Diploma in Civil Engineering/ construction project (preferably in Building construction and WASH projects) मा कम्तिमा २ वर्ष कार्य गरेको अनुभव

दायित्व तथा मुख्य जिम्मेवारीः 

  • टेक्निकल सुपरभाइजरले यस परियोजना अन्तरगत निर्माण गरिने संरचनाहरु सुपरिवेक्षण र अनुगमन गरि वल्ड भिजन इन्टरनेशनल नेपाल र नेपाल सरकारको निर्माण सम्बन्धि गुणस्तर र निती अनुरुप भएको सुनिश्चित गर्नेछन् ।

यस परियोजना अन्तरगत मुख्यतः विद्यालय भवन, कक्षाकोठा, चर्पी, खानेपानीको संरचना, स्वास्थ्य संस्थाको संरचना आदी निर्माणमा सहयोग गरिनेछ । यस्ता निर्माण संरचना नेपाल सरकारको भवन संरचना मापदण्ड अनुसार डिजाइन गर्ने, लागतको स्टीमेट तयार गर्ने, लागत सामाग्रीको विस्तृत विवरण तयार गर्ने, निर्माण सामाग्रीको गुणस्तर जा“च गर्ने र स्वीकृत गर्ने, तथा निर्माणको योजना तर्जुमा देखि निर्माण सम्पन्न गर्दा सम्मका सम्पूर्ण चरण र प्रकृयाहरुमा प्राविधिक सहयोग गरि निर्माण कार्य तोकिएको मापदण्ड, समयावधि र स्रोतमा सम्पन्न गर्नु टेक्निकल सुपरभाइजरको मुख्य जिम्मेवारी रहनेछ ।

साथै निर्माण समबन्धि कार्यहरुको दैनिक निरिक्षण गर्ने, आवश्यकता अनुसार निर्माण व्यवस्थापन समितिको गठन गर्ने र बैठक संचालन गर्ने, ठेकेदार वा निर्माण व्यवस्थापन समिति मार्फत गरिने निर्माण कार्यको व्यवस्थापन गर्ने, आवश्यकता अनुसार निर्माण व्यवस्थापन समितिको गठन गर्ने र बैठक संचालन गर्ने, स्थानीय सरोकारवालाहरुसंग समन्वय गर्ने, वल्ड भिजनको विशेषज्ञसंग समन्वय गर्ने, निर्माण सम्पन्न प्रतिवेदन तयार गर्ने तथा निर्माण कार्यको आवधिक प्रगति प्रतिवेदन तयार गरि कार्यक्रम अधिकृतलाई जानकारी गराउने कार्य समेत टेक्निकल सुपरभाइजरले गर्नुपर्नेछ । 

आवश्यक ज्ञान तथा सीपः

  • फिल्ड सुपरभिजन तथा निर्माण कार्य व्यवस्थापन
  • सर्वे, डिजाइन, नक्सा तयार, स्टीमेट तयार तथा निर्माण कार्यको प्रतिवेदन तयारी
  • अटो क्याड (Auto CAD proficiency)
  • बजार सर्वेक्षण र निर्माण सामाग्री बिक्रेता छनोट
  • बैठक सहजीकरण तथा व्यवस्थापन र प्रस्तुतीकरण सीप
  • संचार सीप
  • निर्माणमा कार्यरत व्यवसायी÷मजदुर परिचालन सीप
  • खर्च फर्छौटका लागि आवश्यक दस्तावेज तथा प्रकृया सम्बन्धि ज्ञान

नोट:

इच्छुक नागरिकहरुले माथी उल्लेखित पदको लागि [email protected] इमेल ठेगानामा दरखास्त दिनुहुन आव्हान गरिन्छ

OR,

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE