
Deadline: Dec 16, 2025

Deadline: Dec 03, 2025

Deadline: Dec 09, 2025

NGO / INGO / Development Projects
Full Time
|कार्यक्षेत्रः घोडाघोडी न.पा. , गौरीगंगा न.पा. , कैलारी गा.पा.
अवधिः सन् २०२० सेप्टेम्बर अन्त्य सम्म
शैक्षिक योग्यता र काम गरेको अनुभवः
दायित्व तथा मुख्य जिम्मेवारीः
यस परियोजना अन्तरगत मुख्यतः विद्यालय भवन, कक्षाकोठा, चर्पी, खानेपानीको संरचना, स्वास्थ्य संस्थाको संरचना आदी निर्माणमा सहयोग गरिनेछ । यस्ता निर्माण संरचना नेपाल सरकारको भवन संरचना मापदण्ड अनुसार डिजाइन गर्ने, लागतको स्टीमेट तयार गर्ने, लागत सामाग्रीको विस्तृत विवरण तयार गर्ने, निर्माण सामाग्रीको गुणस्तर जा“च गर्ने र स्वीकृत गर्ने, तथा निर्माणको योजना तर्जुमा देखि निर्माण सम्पन्न गर्दा सम्मका सम्पूर्ण चरण र प्रकृयाहरुमा प्राविधिक सहयोग गरि निर्माण कार्य तोकिएको मापदण्ड, समयावधि र स्रोतमा सम्पन्न गर्नु टेक्निकल सुपरभाइजरको मुख्य जिम्मेवारी रहनेछ ।
साथै निर्माण समबन्धि कार्यहरुको दैनिक निरिक्षण गर्ने, आवश्यकता अनुसार निर्माण व्यवस्थापन समितिको गठन गर्ने र बैठक संचालन गर्ने, ठेकेदार वा निर्माण व्यवस्थापन समिति मार्फत गरिने निर्माण कार्यको व्यवस्थापन गर्ने, आवश्यकता अनुसार निर्माण व्यवस्थापन समितिको गठन गर्ने र बैठक संचालन गर्ने, स्थानीय सरोकारवालाहरुसंग समन्वय गर्ने, वल्ड भिजनको विशेषज्ञसंग समन्वय गर्ने, निर्माण सम्पन्न प्रतिवेदन तयार गर्ने तथा निर्माण कार्यको आवधिक प्रगति प्रतिवेदन तयार गरि कार्यक्रम अधिकृतलाई जानकारी गराउने कार्य समेत टेक्निकल सुपरभाइजरले गर्नुपर्नेछ ।
आवश्यक ज्ञान तथा सीपः
नोट:
इच्छुक नागरिकहरुले माथी उल्लेखित पदको लागि [email protected] इमेल ठेगानामा दरखास्त दिनुहुन आव्हान गरिन्छ
OR,
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Feb 09, 2020
About the organization
Welfare Association for Children Tikapur (WACT) (बाल कल्याण संघ, टीकापुर), is a non-government organization working in the areas of child well-being, community health, education, peace and transformational development since 1996.
WACT is seeking to recruit competent, committed, self-motivated and enthusiastic candidates for the following positions for Maternal Child Health and Nutrition (MCHN) Project and Sponsorship Component of Community Engagement and Sponsorship Project (CESP) and KISHORI PROJECT being implemented in partnership with World Vision International Nepal (WVIN). WACT is looking for the candidates for the KISHORI PROJECT.