Views: 53 | Apply Before: 1 week, 5 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jun. 11, 2025 16:00 (1 week, 5 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय
यस श्री विन्ध्यवासिनी मा. वि. पोखरा १६ बाटुलेचौरमा तपसिल अनुसारको स्वीकृतप्राप्त प्रा. वि. दरबन्दीको सट्टा शिक्षक पदमा (कम्तीमा एक वर्षको लागि) पदपूर्ति गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आव्हानका लागि यो सूचना प्रकाशित गरिएको छ।
तह / पद: प्रा.वि. सट्टाशिक्षक
न्यूनतम शैक्षिक योग्यता: स्नातक उत्तीर्ण
संख्या: १
मापदण्डहरू:
दरखास्त बुझाउने अन्तिम मितिः २०८२ / ०२ / २८ गते ४:०० बजेसम्म
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता (आवश्यक परे प्रयोगात्मक)
परीक्षा दस्तुर: रु १,०००/- (एक हजार रुपैयाँ मात्र)
तलब स्केल: नेपाल सरकारको नियमअनुसार
परीक्षाको मिति: पछि तोकिने छ ।
आवश्यक कागजातहरू: