Views: 285 | Apply Before: 1 day, 21 hours from now
Education Level | : | School (Slc/ See) |
Experience Required | : | More than 1 year |
बुटवल टुडे मिडिया ग्रुप
बुटवल टुडे मिडिया ग्रुप अन्तर्गत सञ्चालित बुटवल टुडे अनलाइन टिभी, बुटवल ले लुम्बिनी प्रदेशलाई लक्षित गरी विविध सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सूचनामूलक कार्यक्रमहरू निरन्तर उत्पादन र प्रसारण गर्दै आएको छ ।
यसै क्रममा हाल सञ्चालन भइरहेका साथै आगामी कार्यक्रमहरूको उत्पादन र प्रसारणलाई थप सुदृढ, प्रभावकारीर स्तरीय बनाउनका लागि तल उल्लेखित पदहरूमा योग्य, इच्छुक तथा सक्षम उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ ।
पद: साउन्ड / लाइट टेक्निसियनः
संख्या: १ जना
योगयता: स्टुडियो तथा फील्ड कार्यक्रमका लागि ध्वनि र प्रकाश व्यवस्थापनमा दक्ष ।
अनुभव:
पेश गर्नुपर्ने दस्तावेजहरू:
आबेदन दिने तरिका
अन्तिम मितिः २०८२ असोज ७ गतेसम्म