Social Teacher

Social Teacher

जनहित माध्यमिक विद्यालय

Jomsom, Mustang

Social Teacher

Views: 68 | Apply Before: 1 week, 5 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Jomsom, Mustang
Apply Before(Deadline) : Jun. 25, 2025 16:00 (1 week, 5 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Social Teacher

जनहित माध्यमिक विद्यालय

जिल्लाकै अग्रणी तथा नमुना विद्यालयमा सूचिकृत विद्यालय श्री जनहित माध्यमिक विद्यालय जोमसोम मुस्ताङमा निम्न माध्यमिक तह सामाजिक विषय अस्थायी करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र रित पूर्वकको निवेदन आव्हान गरिन्छ । रित नपुगी र म्याद नाघी पर्न आएको निवेदन उपर कुनै कार्यबाही हुनेछैन ।

पत्र संख्या: ०१ (एक) ।

तह: निम्न माध्यमिक

नियुक्तिको प्रकार: अस्थायी करार

विषय:  सामाजिक ।

न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट + २ वा सो सरह उत्तीर्ण गरेको ।

तलब भत्ता: नेपाल सरकारले तोके बमोजिम साथै दुर्गम भत्ता पनि उपलब्ध हुने

उमेर:  १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवेदन दस्तुर: रू. १०००/- (अक्षरूपी एक हजार मात्र )

आवेदन दिने अन्तिम मिति: २०८२ / ०३ / ११ गते कार्यालय समय भित्र ।

सम्पर्क मिति:  २०८२/०३/१२ गते ।

परीक्षा मिति:  २०८२/०३/१३ गते ।

परीक्षाको किसिम: लिखित, मौखिक र अर्न्तवार्ता ।

आवश्यक कागजातहरू:

  • हस्तलिखित निवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि तालिम या अनुभव भए सो को प्रमाणपत्रको प्रतिलिपि, 
  • व्यक्तिगत विवरण र बै खातामा रकम जम्मा गरेको दाखिला भीचर ।

विद्यालयको बैज्ञ खाता नम्बर जनहित मा. वि. ०६८००१०१२६८४०१०००००१ (नेपाल बैक लिमिटेड शाखा कार्यालय जोमसोम मुस्ताङ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE