Nepal CRS Company

जिल्ला संयोजक (District Coordinator)

Nepal CRS Company

जिल्ला संयोजक (District Coordinator)

Nepal CRS Company (Nepal CRS) is a Social Marketing Organization engaged in Family Planning, Maternal Child Health, Adolescent Reproductive Health and other health products and service intervention in Nepal. Its mission is to improve the National Health status by changing behavior and increasing access to health products and services.

जिल्ला संयोजक (District Coordinator)

Views: 4054 | This job is expired 7 years, 1 month ago

माग संख्याः ४ 

कार्यस्थलः रामेछाप, तनँहु, अर्घाखाँची र तेह्रथुम 

जिल्ला संयोजकको मुख्य जीम्मेवारी/दायित्वहरुः

  • जिल्लमा संचालन भईरहेको कार्यक्रमको अनुगमन र निरिक्षण गर्ने,
  • जिल्ला र गाउँपालिका स्तरमा रहेका सरकारी, गैह्रसरकारी र अन्य साझेदार निकायहरुसँग समन्वय गर्ने र सम्बन्धलाई सुमधुर राख्ने,
  • कार्यक्रमको लागि चाहिने आवश्यक प्रबन्ध मिलाउने 
  • संचालन भईरहेको कार्यक्रमको लेखाजोखा ,राखने
  • सामाजिक परिचालक र सि.सि.ए हरुको कामलाई अनुगमन र निरिक्षण गर्ने,
  • मासिक कार्यक्रमको योजना तयार गर्ने,
  • मासिक प्रतिवेदन तयार गरि क्षेत्रिय प्रबन्धकलाई बुझाउने

 न्यूनतम शैक्षिक योग्यता

  • BPH/ B.Sc. Nursing/B.Ed. Health  अथवा HA/Staff Nurse/ANM/CMA  उत्र्तीण गरि कुनै पनि विषयमा स्नातक तह उत्र्तीण गरेको ।

न्यूनतम अनुभव

  • ३ वर्ष समुदाय स्तर वा जिल्ला स्तरमा परिवार नियोजन र प्रजन्न स्वास्थ क्षेत्रमा काम गरेको ।  

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE