Similar JobsPowered by Merojob AI

Deadline: May 07, 2026

Deadline: May 04, 2026

Deadline: Apr 30, 2026

Deadline: Apr 30, 2026

Deadline: May 05, 2026
श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.
यस श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ९ चिप्लेढुङ्गाका लागि तपसिलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०८२ भदौ २२ गते आइतबार कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारले चारित्रिक प्रमाणपत्रको छायाकपि, अनुभव तथा तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाकपि, बायोडाटा, १ प्रति पासपोर्ट साइजको फोटो र हस्तलिखित निवेदनसहित यस संस्थाको कार्यालयमा सम्पर्क गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
पद: वरिष्ट सहायक
संख्या: १
योग्यता:
नोट: सर्ट लिस्टमा परेका आवेदनहरुलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 07, 2025