Science Teacher

Science Teacher

ब्राइटल्याण्ड स्कुल

Banke, Nepalgunj

Science Teacher

Views: 84 | Apply Before: 3 days, 5 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Banke, Nepalgunj
Apply Before(Deadline) : Aug. 14, 2025 16:00 (3 days, 5 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Science Teacher

ब्राइटल्याण्ड स्कुल 

यस ब्राइटल्याण्ड स्कुल, नेपालगञ्ज १०, बाँकेमा निम्न पदहरुकालागि सक्षम, प्रेरित र उत्तरदायी शिक्षकहरुको आवश्यकता रहेको ले, इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ ।

बिषय: विज्ञान

तह: माध्यमिक

योग्यता: सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर ।

शिक्षा अनुभव: कम्तिमा २ वर्ष ।

अन्य क्षमता : 

  • बालमैत्री व्यवहार भएको, प्रेरणादायी, 
  • अनुशासित तथा साँस्कृतिक मूल्यमा रुचि राख्ने ।

तलव स्केल: विद्यालयको नियमअनुसार ।

आवेदन दिने तरिका :

  • स्वप्रेरणाले भरिएको हस्तलिखित आवेदन पत्र । 
  • शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपी । 
  • हालसालै खिचिएको फोटो र अनुभव प्रमाणपत्रसहित विद्यालयको कार्यालयमा बुझाउनुहोस् वा इमेल गर्नुहोस् ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE