Science Teacher

Science Teacher

एक प्रतिष्ठित स्कूल

Rangeli, Morang

Science Teacher

Views: 73 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rangeli, Morang
Apply Before(Deadline) : Aug. 06, 2025 16:00 (1 week, 3 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Science Teacher

एक प्रतिष्ठित स्कूल

प्रस्तुत विषयमा छनौट समितिको मिति २०८२/०४/०६ गतेको निर्णयानुसार यस नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुमा विभिन्न तहका शिक्षक दरबन्दी शिक्षण सहयोगीको तथा वालविकास सहजकर्ता पद रिक्त रहेको हुँदा उक्त पदहरु अर्को व्यवस्था नभएसम्मका लागि करार सेवामा पदपूर्ति गर्न तपसिल अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिकाको राजश्व शाखामा आवेदन दस्तुर बुझाई सो को सक्कल भौचर आवेदन साथ संलग्न गरी यस कार्यायमा दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारी सूचना प्रकाशन गरिएको छ

संख्या:

पद:  शिक्षक

तह:  मा. वि

विषय: विज्ञान

किसिम: करार

तलब स्केल: नेपाल सरकारले तोके अनुसार

दस्तुर: ११००/-

नोट:

  • शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचिका उम्मेद्वारलाई नियमानुसार नियुक्तिका लागि सिफारिस गरिनेछ । 
  • शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचिका उम्मेद्वारहरुले दरखास्त पेश नगरेमा मात्र खुल्ला प्रतिस्पर्धा गराइनेछ । | 
  • उपरोक्त सूचनाका लागि आवेदन भने नेपाली नागरिक भएको तथा प्रचलित कानून बमोजिम अयोग्य नठहरिएको हुनु दरखास्त पाउने स्थान नगरपालिकाको शिक्षा शाखा
  • न्यून्तम शैक्षिक योग्यताः शिक्षक सेवा आयोग नियमावली २०५० मा तोकिएको न्यूनतम योग्यता ।

उमेरको हद: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

पाठ्यक्रम शिक्षक सेवा: आयोगले तोके बमोजिम

दरखास्त दिने अन्तिम मिति: २०८२ व २१ गते कार्यालय समय सम्म दरखास्त दिने अन्तिम मितिमा विदा पर्न गएमा भोलि पल्ट आन बुझिनेछ।

परीक्षाको मिति र बैंक: पछि तोकिनेछ ।

आवेदन फाराम साथ कामहरु:-

  • आवेदन फाराम साथ परीक्षार्थीहरुले नेपाली नागरिताको प्रमाण पत्रको प्रतिलिपी वान गर्नुपछ ।
  • एस.एल.सी देखि आफू अध्ययन गरेको कथाको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी वान १ अध्यापन अनुमतिपत्रको प्रतिलिपी थान१
  • पासपोर्ट साइजको फोटो बान २
  • यस सम्बन्धमा थप केही बुरा बुझ्न परेमा नगरपालिका शिक्षा शाखामा सम्पर्क राख्न सकिनेछ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE