Similar JobsPowered by Merojob AI

Deadline: Aug 18, 2026

Deadline: Aug 18, 2026

Deadline: Aug 17, 2026

Deadline: Aug 24, 2026
श्री बगहा माध्यमिक विद्यालय
Source: Dainik Lumbini
Contract
|Job Description
Roles and responsibilities of this job
श्री बगहा माध्यमिक बिद्यालय,
विषय : विज्ञापन सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा रोहिणी गा.पा.को मिति २०८२/०३/०९ च.नं. ११२४ पत्र सं. २०८१ / ०८२ पत्र अनुसार यस विद्यालयलाई प्राप्त विज्ञान प्रयोगशाला सहायक गा.पा स्तरको कोटामा वि.व्य.स. को मिति २०८२ २०३ । २१ को निर्णय अनुसार करार पदपूर्तिका लागि तपसिल अनुसारको योग्यता भएका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ । तपसिल
पद : विज्ञान प्रयोगशाला सहायक किसिम करार
शैक्षिक योग्यता: Isc
दस्तुर रु: १५००/- (पछि फिर्ता नहुने)
तलब: रोहिणी गा.पा. को आर्थिक मापदण्ड अनुसार
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका
संख्याः १ (एक)
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र प्रयोगात्मक (विज्ञान प्रयोगशाला सम्बन्धी )
दरखास्त दिने अन्तिम मितिः २०८२।०४।०५ गते सोमवार दिउँसो ४ बजे सम्म ।
सम्पर्क मिति: २०८२।०४।०६ गते मंगलवार (दिउँसो २:०० बजे सम्म)
आवश्यक कागजात:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 21, 2025
About the organization

Education - School & Colleges