School Nurse

School Nurse

श्री तिलोत्तमा माध्यमिक विद्यालय

Rupandehi

School Nurse

Views: 39 | Apply Before: 1 week, 5 days from now

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Aug. 13, 2025 16:00 (1 week, 5 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

School Nurse

श्री तिलोत्तमा माध्यमिक विद्यालय 

बुटवल उपमहानगरपालिका द्वारा यस विद्यालयलाई प्राप्त विद्यालय स्टाप नर्स (सहायक पांची ) तहको नगर अनुदान सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०४/१२ गतेको निर्णय अनुसार खुल्ला विद्यालय स्वास्थ्यकर्मी ( स्टाफ नर्स) पदपूर्तिका लागि यो सूचना प्रकाशित गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरु बाट शैक्षिक योग्यताका प्रमाणपत्र र नेपाल नर्सिङ परिषदमा दर्ता भएको स्टाफ नर्स पत्रको प्रतिलिपि सहित तपसिलको आधारमा दरखास्त आह्वान गरिन्छ ।

पद: विद्यालय नर्स

तह:  सहायक पाचौ

विषय: स्वास्थ्य

संख्या: १ (एक)

किसिम: नगर अनुदान

परीक्षा दस्तुर: रु.१०००

न्यूनतम शैक्षिक योग्यता: 

  • नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीण गरेको कागजात ।
  • नेपाली नागरिक प्र.प. को छांया कपि ।
  • १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
  • घ.अन्य प्रचलित कानुनद्धारा अयोग्य नभएको ।
  • नेपाल नर्सिङ परिषदमा दर्ता भएको स्टाफ नर्स दर्ताको पत्र नम्बर ।
  • स्थानीय वासिन्दालाई प्राथमिकता दिइने छ ।

परीक्षाको किसिम: लिखित परीक्षा र अर्न्तवार्ता | दरखास्त दिने अन्तिम मितिः २०८२।०४।२८ सम्पर्कः २०८२|०४/२९

परीक्षा मिति: सम्पर्क मितिका दिन तोकिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE