Savings assistant

Savings assistant

एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Bharatpur, Chitwan

Savings assistant

Views: 49 | Apply Before: 1 week, 2 days from now

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Bharatpur, Chitwan
Apply Before(Deadline) : Jul. 28, 2025 16:00 (1 week, 2 days from now)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

Savings assistant

एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर ३, चितवनको मुख्य कार्यालयका लागि देहाय बमोजिमको जनशक्ति आवश्यकता परेको हुँदा तपशिल अनुसारको योग्यता भएका इच्छुक व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएबमोजिमको कागजातसहित रीतपूर्वक दरखास्तका लागि आह्वान गरिन्छ ।

पद: बचत सहायक

संख्या: २ जना

योग्यता: 

  • SLC / SEE उत्तीर्ण ।
  • कम्प्युटर सञ्चालनसम्बन्धी आधारभूत तालिम प्राप्त ।

उमेरको हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवश्यक कागजात:

  • आवेदकको हस्तलिखित निवेदन, 
  • व्यक्तिगत विवरण (CV), नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  • पि. पि. साइजको फोटो, 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, ता
  • लिम, अनुभव तथा अन्य केही भएमा सोको प्रमाणपत्रको प्रतिलिपि ।

छनोट प्रथामिकता: अनुभवी, स्थानीय उम्मेदवार, सवारीसाधन (मोटरसाइकल / स्कुटर) भएको र सवारीचालक अनुमतिपत्र प्राप्त भएको ।

दरखास्त दिने स्थान: संस्थाको मुख्य कार्यालय भरतपुर-३, लायन्सचोक र सदस्य सेवा केन्द्र भरतपुर-५, विकासचोक, चितवन वा संस्थाको email [email protected] इमेल गर्न सकिनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८२ साउन १२ गते बेलुका ४:०० बजेसम्म ।

छनोट प्रक्रिया: लिखित, मौखिक र प्रयोगात्मक वा तीनमध्ये कुनै दुई हुने ।

परीक्षा हुने स्थान र मिति: छोटो सूचीमा ( Short List) परेका आवेदकहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE