Reseachers

Reseachers

बुटवल टुडे मिडिया ग्रुप

Butwal
Experience: More than 1 year

Reseachers

Views: 326 | Apply Before: 1 day, 19 hours from now

Basic Job Information

Job Category : Journalism / Editor / Media
Job Level : Mid Level
No. of Vacancy/s : [ 3 ]
Employment Type : Full Time
Job Location : Butwal
Apply Before(Deadline) : Sep. 23, 2025 23:55 (1 day, 19 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 1 year

Reseachers

बुटवल टुडे मिडिया ग्रुप

बुटवल टुडे मिडिया ग्रुप अन्तर्गत सञ्चालित बुटवल टुडे अनलाइन टिभी, बुटवल ले लुम्बिनी प्रदेशलाई लक्षित गरी विविध सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सूचनामूलक कार्यक्रमहरू निरन्तर उत्पादन र प्रसारण गर्दै आएको छ ।

यसै क्रममा हाल सञ्चालन भइरहेका साथै आगामी कार्यक्रमहरूको उत्पादन र प्रसारणलाई थप सुदृढ, प्रभावकारीर स्तरीय बनाउनका लागि तल उल्लेखित पदहरूमा योग्य, इच्छुक तथा सक्षम उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ ।

पद: रिसर्चर

संख्या: ३ जना

योगयता: समाचार तथा कार्यक्रम सामग्री संकलन, अनुसन्धान र तथ्यप्रमाणमा दक्ष ।

अनुभव:

  • सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।
  • पत्रकारिता, मिडिया, सञ्चार वा सम्बन्धित विषयमा अध्ययन वा प्रशिक्षण गरेका उम्मेदवारलाई अवसर ।
  • टिमवर्क गर्न सक्ने, सक्रिय र जिम्मेवार हुनु पर्नेछ ।

पेश गर्नुपर्ने दस्तावेजहरू:

  • बायोडाटा (CV)
  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
  • अनुभव वा प्रशिक्षण सम्बन्धी प्रमाणपत्र (भएमा)
  • हालसालै खिचिएको पासपोर्ट साइज फोटो

आबेदन दिने तरिका:

  • इच्छुक उम्मेदवारले आफ्नो निवेदन र आवश्यक कागजातहरू बुटवल टुडे मिडिया ग्रुपको कार्यालयमा प्रत्यक्ष पेश गर्न सकिनेछ वा इमेल मार्फत पठाउन सकिनेछ ।

अन्तिम मितिः २०८२ असोज ७ गतेसम्म

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE