Similar JobsPowered by Merojob AI

Deadline: Feb 22, 2026

Deadline: Feb 17, 2026

Deadline: Feb 22, 2026

Deadline: Feb 16, 2026

Deadline: Feb 19, 2026
चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि.
यस चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि. ( कंक्रिट उद्योग) लक्ष्मीपुर झापाका लागि | देहाय बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा नेपाली नागरिकता भएका इच्छुक योग्य नागरिकले दरखास्त पेश गर्न अनुरोध गरिन्छ ।
पद: रिसेप्सनिष्ट
संख्या: १ (एक) जना
शैक्षिक योग्यता: बीबीएस वा सो सरह
अन्य ग्राह्यता: आफ्नै दुई पाङ्गे सवारीसाधन (मोटरसाइकल वा स्कुटी) भएको तथा दुई पाङ्गे सवारी चालक अनुमति पत्र भएकोलाई
प्राथमिकता दिइनेछ ।
सेवासुविधा: संस्थाको नियम अनुसार
आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रतिलिपि १ प्रति पासपोर्ट साइजको फोटो १ प्रति / शैक्षिक योग्यताको प्रमाण पत्रको
प्रतिलिपि - १ प्रति ।
कार्यक्षेत्र: झापा जिल्लाभर
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 16, 2026