MITRA Samaj

Project Officer / District Coordinator

MITRA Samaj

Project Officer / District Coordinator

MITRA (Measures for Intervention Training Research and Action) Samaj, established in 2006, is an NGO with proven distinction in designing and implementing research, development programs, advocacy, Social and Behaviour Change Communication (SBCC) Programs, capacity building activities, awareness raising campaigns, social marketing in wider-ranging health and non-health sectors.

Project Officer / District Coordinator

Views: 2924 | This job is expired 5 years, 4 months ago

Duty Station: Godawori Municipality, Kailali
Time period: One year with possible extension 

Responsibilities:

  • S/he will be responsible to work closely with MITRA Samaj partners, Godawori Municipality, Health Posts, School Management Committees and other stakeholders of Godawari Municipality to improve knowledge and behaviours related to key sexual and reproductive health issues, including menstrual health, and impart skills of making homemade menstruation pad in 53 government and private schools (covering all grades from grade 6-12) of the municipality
  • Serving as a primary contact point, s/he will be responsible in maintaining strong and effective liaison with the donors and meets its standards by delivering quality outputs of overall project’s activities. Not only this, s/he will be responsible in resolving operational problems, identifying work progress improvements, monitor project activities, expenses and coordinate with concerned organizations and individuals for the successful implementation of project’s activities and will be accountable at the operational level

Qualification:

  • Graduate in Public Health
  • Minimum 3 years of work experience in monitoring, coordination meeting and liaison on SRH/MHM is required

मित्र समाज नामक गैर सरकारी संस्थालाई कैलाली जिल्लाको गोदावरी नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरुमा संचालन हुने “स्कूल स्वास्थ्य कार्यक्रम अन्तर्गत एकीकृत महिनावारी स्वास्थ्य व्यवस्थापन” परियोजनाको लागि लगनशील, इमान्दार तथा अनुभवी एक जना कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिहरुबाट निम्नानुसार दरखास्त आव्हान गरिन्छ ।

पदः जिल्ला समन्वय अधिकारी 
कार्यक्षेत्रः गोदावरी नगरपालिका, कैलाली
परियोजनाको समय सिमाः एक वर्ष (संभवत लंबिन पनि सक्ने छ)

कार्य विवरण (मुख्य जिम्मेवारीहरु):

  • मित्र समाजका दात्री निकाय तथा साझेदार संस्था, गोदावरी नगरपालिका, स्वास्थ्य चौकी, विद्यालय व्यवस्थापन समिति, गोदावरी नगरपालिकाका ५३ वटा विद्यालयहरुमा उक्त परियोजना संचालको लागि समन्वय तथा समन्वयात्मक बैठकको आयोजन गर्ने ।
  • विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्र तथा छात्राहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य समस्याहरुसंग सम्बन्धित ज्ञान र व्यवहारमा सुधार ल्याउन तथा स्थानिय श्रोत र साधनको प्रयोग गरि महिनावारीको समयमा प्रयोग गर्न मिल्ने घरेलु प्याड (स्यानेटरी प्याड) बनाउने ज्ञान दिलाउन जिम्मेवारीका साथ सहयोग गर्ने ।
  • परियोजना संचालमा आएका समस्याहरुको पहिचान गरि सुधार गर्दै परियोजनाको कार्य प्रगतिको मुल्याङ्गन गरि रिपोट तयार पार्ने ।
  • सम्पुर्ण परियोजनाको सफल कार्यान्वयन र गुणस्तरीय उपलब्धि र खर्चहरुको अनुगमनको लागि तथा दात्री निकाय तथा सरोकारवाला र संघ संस्थासंग प्रभावकारी सम्बन्ध स्थापित गर्न, समन्वय गर्न मुख्य सम्पर्क बिँदुमा बस्ने र परियोजना संचालनमा उत्तरदायी हुने ।

शैक्षिक योग्यताः

पव्लिक हेल्थमा स्नातक गरेको साथै अनुगमन, समन्वयात्मक बैठक, यौन तथा प्रजनन् स्वास्थ्य/ महिनावारी स्थास्थ्य ब्यवस्थापनमा विषयमा ३ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने छ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE