Social Development Centre

कार्यक्रम संयोजक (Project Coordinator)

Social Development Centre

कार्यक्रम संयोजक (Project Coordinator)

SDC Mahottari is District level organisation and Non profitable organisation.

कार्यक्रम संयोजक (Project Coordinator)

Views: 2124 | This job is expired 5 years, 10 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Mahottari
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 15, 2019 17:00 (5 years, 10 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than or equal to 5 years
Other Specification
  • स्नातकोतर उत्तिर्ण (Master Degree in Education, Social Science or relevant discipline)

Job Description

  • समाजिक क्षेत्रमा कम्तीमा पनि ५ वर्षको अनुभव प्राप्त गरेको
  • क्षमता अभिवृद्धि तालिम, कार्यक्रम व्यवस्थापन र  संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको   
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका टुल्सहरु विकास गर्न सक्ने सीप भएका
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाहरु संग आत्मविश्वासी  तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने
  • अन्तरवैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि काम गर्न सक्ने दक्षता भएको
  • जिल्लाको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषहरुमा राम्रो ज्ञान भएको हुनुपर्ने छ 
  • विभिन्न अवधारणागत विकास गर्न सक्ने तथा व्यवहारमा लागु गर्न सक्ने क्षमता भएका
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथा बोल्न सक्ने क्षमता भएको  
  • कम्पयुटरको राम्रो दक्षता भएको – Office Package : World, Excel, Power point, English Nepali typing and email internet)
  • दुई चक्के लाइसेन्स प्राप्त भएको रहेको 

तपशील:

क) दरखास्त दिने मिति : २०७६ मंग्सिर  देखि २०७६ मंग्सिर ९ गते ५ बजे सम्म । 

ख) आवश्यक कागजातहरु : दरखास्त निवेदनका साथमा वायोडाटा कम्तिमा २ जना चभाभचभभक भएको, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता प्रमाणपत्रहरुको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ वा संस्थाको ईमेल [email protected] मा तोकिएको समय अवधि भित्र आवेदन दिन सकिनेछ । 

ग) परिक्षाको किसिम : लिखित, मौखिक÷अन्तरवार्ता 

) मासिक तलव : संस्था÷परियोजनाको नियम अनुसार हुनेछ । 

ड) दलित, आदिवासी जनजाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ । 

च) कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थाको कर्मचारी छनौट समितिमा निहित रहनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतस्अमान्य ठहरिने छ

छ) आवेदन गरेका मध्ये छोटो सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ । 

नोट : माथि उल्लेखित पदहरुको कार्य जिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE