Similar JobsPowered by Merojob AI

Deadline: Dec 29, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 21, 2025

Deadline: Dec 23, 2025
श्री धारापानी प्राथमिक विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

श्री धारापानी प्राथमिक विद्यालय
प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दी कोटा सङख्या १ मा शिक्षक करार नियुक्तिद्धारा
पदपूर्ति गर्नुपर्ने भएकोले तपशील अनुसार योग्यता पुगेका नेपालीहरुलाई आवेदनको निम्ति आव्हान गरिन्छ ।
तहः प्रा. वि.
स्वीकृत दरबन्दी कोटा सङख्या: १ (एक)
आवश्यक योग्यता: +१२ कक्षा उत्तीर्ण वा सो सरह
आवश्यक कागजपत्र: नेपाली नगरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमती पत्रको छायाँ प्रती ।
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परिक्षाको किसिम : लिखित तथा अन्तरवार्ता
निवेदन दस्तुर: रु १००० (एक हजार मात्र)
विज्ञापन प्रकाशन मितिः २०८१/०५/०९ गते (प्रथम पटक )
विज्ञापनको अन्तिम मितिः २०८१/०५/२३ गते सम्म
सेवा सुविधाः नेपाल सरकारको नियम अनुसार
अन्तिम सम्पंक मितिः २०८१/०५/२४ गते सम्म
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 09, 2024