Views: 95 | Apply Before: 1 week, 2 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Kaski |
Apply Before(Deadline) | : | Aug. 20, 2025 16:00 (1 week, 2 days from now) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | Not Required |
माछापुच्छ्रे शिक्षा क्याम्पस
कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा अवस्थित माछापुच्छ्रे शिक्षा क्याम्पसका लागि क्याम्पस प्रमुख र तपशिलका विषयगत शिक्षकहरु आवश्यक परेको हुदाँ योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पदः क्याम्पस प्रमुख
न्यूनत्तम शैक्षिक योग्यता: द्वितीय श्रेणीमा स्नातकोत्तर तह र शिक्षा शिक्षणमा स्नातक तह उत्तीर्ण गरेको ।
प्राथमिकताः ए.आई. तथा कम्प्युटर प्रयोग गरी अध्यापन गर्न सक्ने व्यक्तिलाई ।
आवेदन दस्तुरः रु.१,२००/-
आवेदन पेश गर्ने अन्तिम मितिः २०८२/०५/०४ गतेसम्म