Similar JobsPowered by Merojob AI

Deadline: Jun 29, 2026

Deadline: Jun 24, 2026

Deadline: Jul 06, 2026

Deadline: Jun 25, 2026
नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति
Source: Madhyanha National Daily
Full Time
|Job Description
Roles and responsibilities of this job

नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति
नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको विकास समिति तर्फ तपसिलका पदहरूमा करार सेवामा कर्मचारी पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र मिति २०६२/०६/ २६ गते आइतबार दिउँसो ४:०० बजे सम्म राजश्व जम्मा गरेको बैंक भौचर सहित यस कार्यालयवाट उपलब्ध हुने दरखास्त फारम भरी यस चिकित्सालयमा आवेदन गर्नहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: वैद्य
तह: चौथो
सेवा: स्वास्थ्य
समूह: आयुर्वेद
उपसमूह: जनरल आयुर्वेद
माग पद संख्या: २
नोट : विस्तृत विवरण, मापदण्ड र दरखास्त फारम आयुर्वेद चिकित्सालयको वेवसाईड www. nah.gov.np बाट डाउनलोड गर्नहुन अनुरोध छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 12, 2025
About the organization

Hospital / Clinic / Diagnostic Centre