pharmacy instructor

pharmacy instructor

ओमसाई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

Bharatpur, Chitwan

pharmacy instructor

Views: 159 | Apply Before: 18 hours from now

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Bharatpur, Chitwan
Apply Before(Deadline) : Aug. 07, 2025 23:55 (18 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

pharmacy instructor

ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

यस ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि., भद्रपुर ७, झापालाई तपशिल बमोजिम केही कर्मचारीहरुको आवश्यकता परेको हुँदा शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आफ्नो व्यक्तिगत बायोडाटासहित यस कलेजको कार्यालयमा सूचना प्रकाशित मितिले सात दिनभित्र निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

पद: डिप्लोमा इन फार्मेसी प्रशिक्षक

न्यूनतम् योग्यता: Bachelor's in Pharmacy

संख्या:

तलब सुबिधा: आपसी समझदारीमा तय गरिनेछ ।

नोट:

  • नेपाल नर्सिङ परिषद् (NNC) मा र नेपाल फार्मेसी परिषद् (NPC) मा दर्ता अनिवार्य भएको हुनुपर्ने छ ।
  • अध्यापन अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
  • Freshers ले पनि आवेदन दिन पाउने छन् ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE