Similar JobsPowered by Merojob AI

Deadline: Jan 01, 2026

Deadline: Jan 01, 2026

Deadline: Dec 30, 2025

Deadline: Jan 19, 2026
Kapilvastu Community Hospital
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

कपिलवस्तु सामुदायिक अस्पताल
कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगा-४, कपिलवस्तुका लागि तपशिल बमोजिमका दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुँदा दोस्रो पटक यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पदः फार्मेसी सहायक (ए. फर्मासिस्ट )
आवश्यक्ता: ०२ जना
न्युनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट फार्मेसी डिप्लोमा तह उत्तीर्ण गरेको ।
आवश्यक कागजातः फार्मेसी लाइसेन्स, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता प्रमाण पत्र प्रतिलिपी, अनुभव प्रतिलिपी एवं निवेदन ।
वाञ्छनीय योग्यताः नेपाल फार्मेसी काउन्सिलमा दर्ता भई यस क्षेत्रमा न्युनतम २ वर्षको कार्य अनुभव भएको, सेवाग्राहीहरुलाई प्रभावकारी सेवा प्रदान गर्न सक्ने सरोकारवालासंग समन्वय गर्ने क्षमता भएको, अस्पतालको बृद्धि विकासका लागि योगदान गर्ने सक्ने प्रतिबद्धता भएको ।
मुख्य जिम्मेवारीः अस्पतालको बहिरंग तथा अन्तरंग अन्तर्गतका बिरामीहरुको उपचार, अस्पतालका थप सेवाहरुको विस्तारका योजनाहरु र कार्य विवरणमा प्रदान गरिएका जिम्मेबारीहरु पुरा गर्ने ।
सेवा तथा सुविधाः कार्य सम्पादनका आधारमा संस्थाको आर्थिक तथा प्रशासनिक नियमानुसार प्रदान गरिने छ ।
छनौट प्रक्रिया: लिखित, प्रयोगात्मक एवं अन्तरवार्ता ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 09, 2024