Views: 47 | Apply Before: 1 week, 2 days from now
Job Category | : | Legal Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Bharatpur, Chitwan |
Apply Before(Deadline) | : | Jul. 28, 2025 16:00 (1 week, 2 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर ३, चितवनको मुख्य कार्यालयका लागि देहाय बमोजिमको जनशक्ति आवश्यकता परेको हुँदा तपशिल अनुसारको योग्यता भएका इच्छुक व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएबमोजिमको कागजातसहित रीतपूर्वक दरखास्तका लागि आह्वान गरिन्छ ।
पद: अधिकृत
संख्या: १ जना
योग्यता:
आवश्यक कागजात:
छनोट प्रथामिकता: अनुभवी, स्थानीय उम्मेदवार, सवारीसाधन (मोटरसाइकल / स्कुटर) भएको र सवारीचालक अनुमतिपत्र प्राप्त भएको ।
दरखास्त दिने स्थान: संस्थाको मुख्य कार्यालय भरतपुर-३, लायन्सचोक र सदस्य सेवा केन्द्र भरतपुर-५, विकासचोक, चितवन वा संस्थाको email [email protected] इमेल गर्न सकिनेछ ।
दरखास्त दिने अन्तिम मिति: २०८२ साउन १२ गते बेलुका ४:०० बजेसम्म ।
छनोट प्रक्रिया: लिखित, मौखिक र प्रयोगात्मक वा तीनमध्ये कुनै दुई हुने ।
परीक्षा हुने स्थान र मिति: छोटो सूचीमा ( Short List) परेका आवेदकहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ ।