Similar JobsPowered by Merojob AI

Deadline: Aug 03, 2026

Deadline: Aug 03, 2026

Deadline: Jul 30, 2026

Deadline: Aug 04, 2026
उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा ९, नयाँबजार कास्कीको लागि देहाय बमोजिका पदहरुमा कर्मचारीहरु आवश्यक भएकोले तपशिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक तालिम एवं अनुभवको प्रमाणपत्र, नागरिकता प्रति, हालै खिचेको दुई प्रति फोटो र हस्त लिखित निवेदन सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८१ / १२ / ०४) गते यस संस्थाको प्रधान कार्यालय पोखरा - ०९, नयाँबजारमा कार्यालय समयभित्रमा आवेदन पेश गर्नको लागि दरखास्त आह्वान गरिन्छ ।
पद: अधिकृत (Officer)
संख्या : १ जना
उमेर : २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको
सेवा सुविधा: संस्थाको नियम अनुसार
कार्यविवरण:
शैक्षिक योग्यता अनुभव र अन्य:
परिक्षाको किसिम: अन्तर्वार्ता
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 17, 2025
About the organization

Advertising Agency
Kathmandu, Nepal