Views: 58 | Apply Before: 5 days, 15 hours from now
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Jul. 24, 2025 16:00 (5 days, 15 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्रीमती मनराजी देवी माध्यमिक बिद्यालय
शिक्षा विकाश तथा समन्वय इकाई रुपन्देहीको मिति २००२/०३/३० गतेको च.नं. १५४३ को प्राप्त अनुमाति पत्र र श्री मर्चावारी गा.पा. रायपुर रुपन्देहीको मिति २०८२/०३/११ गतेको च.नं. ३०११ को प्राप्त अनुमति पत्र तथा यस विद्यालयको मिति २०८२/०३/३१ गतेको वि.व्य.स. को निर्णय अनुसार यस विद्यालयको तपसिलका रिक्त | पदहरुको पदपूर्ति गर्नका लागि योग्य तथा सक्षम शिक्षक / कर्मचारी नियुक्ति गर्नु परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तोकिएको म्याद भित्र विज्ञापनको सर्त अनुसारका सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपि सहित एवम शिक्षा निमावालीको अनुसूची १४ बमोजिम निरोगिता प्रमाणपत्र सक्कल सहित हस्तलिखित निवेदन आह्वान गरिन्छ ।
पदः कार्यालय सहयोगी
न्युनतम शैक्षिक योग्यता: कक्षा ८ पास
परिक्षा दस्तुर: ७००/- (सात सय मात्र)
संख्या: १(एक)
परिक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता
किसिम: अस्थायी करार
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
मासिक तलब भत्ता: नेपाल सरकारको नियम अनुसार
दरखास्त दिने अन्तिम मिति: २०८२/०४/१५ परिक्षा मिति पछि तोकिने छ।