Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 14, 2026
रारा कृषि सहकारी संस्था लिमिटेड
Source: Butwal Today
+1 more
Job Description
Roles and responsibilities of this job

रारा कृषि सहकारी संस्था लिमिटेड
यस रारा कृषि सहकारी संस्था लिमिटेड को मिति २०८२ / ०९ / १४ को सञ्चालक समितिको बैठकको निर्णय अनुशार कार्यालयका लागि देहाय बमोजीमको पदमा कर्मचारी आवश्यक भएकाले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।
पद: कार्यालय सहायक / लेखा पाल
पद संख्याः १ (एक) - सेवा / समूह : प्रशासन / लेखा
न्यूनतम शैक्षिक योग्यताः
उमेरः आवेदन दिने मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
पारिश्रमिक तथा सेवा सुविधाः संस्थाको नियम अनुसार / आपसी समझदारीमा तय गरिने छ ।
नोटः थप जानकारी एवं आवश्यक कागजात सम्बन्धी जानकारीका लागी कार्यालयमा सम्पर्क गर्नुहुन/ अपूर्ण र म्याद नाघेका वा
अयोग्य आवेदन स्वतः रद्द गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 27, 2026