Similar JobsPowered by Merojob AI

Deadline: Feb 17, 2026

Deadline: Feb 22, 2026

Deadline: Feb 16, 2026

Deadline: Feb 16, 2026

Deadline: Feb 19, 2026
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.
यस अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय बिर्तामोड -०५, झापाका लागि निम्न अनुसारका कर्मचारी आवश्यक
परेकोले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला ।
पदः कार्यालय सहायक
पद सन्ख्या: १ जना महिला / पुरुष
योग्यता: स्नातक तह उत्तीर्ण वा अध्ययनरत् मोटरसाइकल वा स्कूटर चलाउन सक्ने, वित्तीय छेत्रमा कम्तीमा १ बर्षको अनुभव साथै
कम्प्युटरमा दक्षलाई पहिलो प्राथमिकता
तलब: १३,५००/- + अन्य सुविधा
आवेदन शुल्क: २००
आवेदन भर्ने अन्तिम मिति: २०८२-११-१० गते सम्म अन्य जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोला ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 22, 2026