Views: 44 | Apply Before: 1 week, 5 days from now
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Sep. 10, 2025 16:00 (1 week, 5 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेड
प्रस्तुत विषय सम्बन्धमा रूपन्देही बचत तथा ऋण सहकारी संघ लि. रूपन्देहीको पदपुर्ति उपसमितिको मिति २०८२।०५।०८ गते बसेको बैठकको निर्णय बमोजिम कार्यालय सहायक तह तृतीय श्रेणीमा तपसीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले दरखास्त दिनुहुन यो विज्ञापन आव्हान गरिएको छ । म्याद नाघी आएका र रित नपुगेका निवेदन उपर कारबाही गरिने छैन ।
पद: कार्यालय सहायक
श्रेणी: तृतीय
पद संख्या: १
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा २ उत्तीर्ण वा सो सरह उत्तिर्ण भएको ।
विशेष ग्राहयता : सहकारी संघसंस्थामा कम्तिमा ४ वर्ष कार्य अनुभव भएको ।
दरखास्त दस्तुर: रु १,०००/- (अक्षेरूपी एक हजार रूपैया मात्र ।)
दरखास्त दिने अन्तिम मिति: २०८२/०५/२५ गते कार्यालय समय भित्र ।
लिखित तथा अन्तर्वार्ता मिति: २०८२।०५।२७ गते ।
तलब स्केल: संघको निर्णय अनुसार ।
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक ।
आवश्यक कागजातहरू:
उम्मेदवारको उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको ।