office Assistant

office Assistant

श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara, Prithvichowk
Experience: More than 1 year

office Assistant

Views: 64 | Apply Before: 4 days, 4 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara, Prithvichowk
Apply Before(Deadline) : Aug. 03, 2025 16:00 (4 days, 4 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than 1 year

office Assistant

श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. 

श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिलका १ जना कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो बायोडाटासहित मिति २०८२/०४ / १८ गतेभित्र सहकारीको कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । तपसिल

पद: कार्यालय सहायक

आवश्यक संख्या:

न्यूनतम योग्यता : व्यवस्थापन संकायमा प्रमाण पत्र तह उर्तिण साथै कप्यूटर सम्बन्धि ज्ञान भएको

निवेदन : हस्तलिखित हुनु पर्ने छ ।

अनुभव : १ वर्ष भन्दा बढी वित्तिय संस्था / सहकारीमा काम गरेकोलाई विशेष प्राथमिकता ।

परीक्षाको किसिम : मौखिक अन्तर्वार्ता र प्रयोगात्मक

तलव : श्रम ऐन २०७४ बमोजिम सेवा: करार

आवेदन मिति र स्थान : २०८२ श्रावण १८ गतेभित्र संस्थाको कार्यालय 

दरखास्त साथ पेश गर्नु पर्ने कागजात

  • नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र 
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • अनुभवका प्रमाण पत्र भएमा
  • कम्प्यूटर डिप्लोमा गरेको प्रमाण पत्र

दरखास्त दस्तुर: १०० /-

नोट: मोटरसाइकल / स्कूटरको सवारी चालक अनुमति पत्र भएकोलाई विशेष प्राथमिकता दिइने छ ।

Similar Jobs
Powered by Merojob AI
  • GM / CEO / VP
  • Integrated Cement Manufacturing Plant
  • Deadline: 1 week from now

Job Action

Similar Jobs
Powered by Merojob AI
  • GM / CEO / VP
  • Integrated Cement Manufacturing Plant
  • Deadline: 1 week from now
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE