Similar JobsPowered by Merojob AI

Deadline: Jun 05, 2026

Deadline: Jun 11, 2026

Deadline: Jun 15, 2026

Deadline: Jun 11, 2026
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति
यस गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, पोखरा-१७, छोरेपाटनका लागि तपसिल बमोजिमका कर्मचारीको आवश्यकता परेको हुँदा निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन (मिति २०६२/०४/०१ गते कार्यालय समय बेलुका ५:०० बजे) भित्र आफ्नो हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, शैक्षिक कागजातसहित यस समितिको कार्यालयमा दरखास्तका लागि आह्वान गरीएको छ।
पद: कार्यालय सहायक (चौथो तह)
समुह: प्रशासन
पद संख्या: १ (एक)
पदको किसिम: अस्थायी
शैक्षिक योग्यता: +२ वा सो सरह
उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको संस्थाको
तलब: संस्थाको नियमानुसार
परिक्षाको किसिम: लिखित तथा अन्तर्वातां
ग्राम्यता:
नोट : छनौट गर्ने नगर्ने सम्पूर्ण अधिकार छनौट समितिमा निहीत रहनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 17, 2025