office Assistant

office Assistant

चितवन अस्पताल प्रा.लि.

Chitwan, Bharatpur
Experience: More than 2 years

office Assistant

Views: 229 | Apply Before: 5 days, 21 hours from now

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Chitwan, Bharatpur
Apply Before(Deadline) : Jun. 24, 2025 17:00 (5 days, 21 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 2 years

office Assistant

चितवन अस्पताल प्रा.लि.

चितवन हस्पिटल प्रा.लि.को लागि निम्न लिखित कर्मचारीहरुको आवश्यकता परेकोले इच्छुक योग्य नेपाली नागरिकबाट रीतपूर्वक दरखास्त आहवान गरिएको छ ।

पद: कार्यालय सहायक 

पद संख्या :

योग्यता :  

  • प्रमाणपत्र तह पास गरेको र सम्बन्धित विषयमा २ वर्षको अनुभव भएको । 
  • कम्प्युटरमा दख्खलतासहित अङ्ग्रेजी र नेपाली दुवै टाइप गर्न सक्ने
  • मोटरसाइकलको सवारीचालक अनुमतिपत्र भएको ।

दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु: 

  • हस्तलिखित निवेदन (फोटोसहित)
  • बायोडाटा
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक र अन्य प्रमाणपत्रहरूको प्रतिलिपि
  • अनुभवको प्रमाणपत्रको प्रतिलिपि

दरखास्त दिने अन्तिम मिति : २०८२ 103 190 मंगलबार साँझ ५:०० बजेसम्म नोट: Short Listed Candidate हरुलाई मात्र लिखित परीक्षा / अन्तरवातांमा बोलाइने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE