Nepali Teacher

Nepali Teacher

छोरेपाटन मा.वि,

Pokhara

Nepali Teacher

Views: 51 | Apply Before: 2 days, 10 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Aug. 09, 2025 16:00 (2 days, 10 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Nepali Teacher

छोरेपाटन मा.वि, 

यस विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता प्रदान गर्ने गरी देहायको पद पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई तपसिल बमोजिम निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सेवा: पूर्णकालीन (करार)

तह / पद: माध्यमिक (११-१२ ) / शिक्षक

विषय: नेपाली

आवश्यक सङ्ख्या:

न्युनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण 

उमेर: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलबभत्ता र सुविधा: विद्यालयको नियमानुसार

आवेदन दस्तुर: रू. १०००/- (एक हजार रूपैयाँ )

आवश्यक कागजातहरू: 

  • हस्तलिखित आवेदनपत्र
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरूका प्रतिलिपि
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • अध्यापन अनुमति प्रमाणपत्रको प्रतिलिपि (गणित विषयमा बाहेक)

दरखास्त बुझाउने अन्तिम मिति: २०७२/०४/२४ गते

(छोरेपाटन मा.वि. स्थानीय स्रोत शिक्षक कर्मचारी सेवा विनियमावली, २०७८ बमोजिम ७ दिने सूचना प्रकाशन गरिएको )

सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता (आवश्यक भएमा कक्षा अवलोकन हुनसक्ने )

पुनश्च: निवेदन बुझाउने अन्तिम मितिमा बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्मलाई अन्तिम म्याद मानिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE