Views: 45 | Apply Before: 1 week, 5 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jun. 26, 2025 16:00 (1 week, 5 days from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
शुक्रराज बलभद्र माध्यमिक विद्यालय
प्रस्तुत विषयमा पोखरा महानगर कार्यपालिकाको कार्यालय शिक्षा महाशाखा २०८२ /०२/२५ को प्राप्त अनुमति पत्र तथा श्री शुक्रराज बलभद्र मा. वि. को मिति २०८२/०२/२४ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा तपशिल वमोजिमको दरबन्दी रिक्त रहेकोले इच्छुक योग्य दर नेपाली नागरिकहरुबाट देहाय वमोजिमका शर्तहरुको अधीनमा र ही यस विद्यालयमा सूचना प्रकासित भएको मितिले १५ दिन भित्र रितपुर्वक दरखास्त दिनुहुन यो सूचना प्रकासित गरि न्छ म्याद नाथि आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।
पद: करार दरबन्दी
श्रेणी: नि.मा.वि तृतीय
विषय: नेपाली
पद संख्या: १
परीक्षा दस्तुर: रु १,५००
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मूल विषय नेपाली लिई मान्यताप्राप्त शिक्षण संस्थाबाट +२ (कक्षा १२) उत्तीर्ण गरेको
आवश्यक कागजातः
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता (आवश्यकता परेमा कक्षा अवलोकन)
दरखास्त दिने अन्तिम मिति: २०८२ / ०३ / १२ गतेसम्म कार्यालय समयभित्र
सम्पर्क मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट
परीक्षा मिति: सम्पर्क मितिका दिन तोकिने