Similar JobsPowered by Merojob AI

Deadline: Mar 24, 2026

Deadline: Mar 14, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 28, 2026

Deadline: Mar 26, 2026
श्री महेन्द्रनगर माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री महेन्द्रनगर माध्यमिक विद्यालय
प्रस्तुत विषयमा यस श्री महेन्द्रनगर माध्यमिक विद्यालय, गैडहवा ९, रूपन्देहीको वि. व्य. स. को मिति २०८२।०१।१९ गतेको निर्णय तथा गैडहवा गाँउपालिकाको मिति २०८१।१२।२६ चलानी नः १९९५ को अनुमति पत्रअनुसार तपसिल अनुसारको शिक्षक आवश्यक परेकोले ईच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ ।
पद: नेपाली शिक्षक
संख्या: १
तह: नि. मा. वि.
किसिम: गा. पा. अनुदान
शैक्षिक योग्यता: नेपाली मूल विषय लिई प्रविणता अनुदान प्रमाणपत्र तह वा सो सरह उर्त्तीण
तलब स्केल: गा. पा. को निर्णय अनुसार
आवश्यक कागजातहरू :
आवेदन दस्तुर: रु. १०००/-
आवेदन दिने मिति: २०८२।०१।२२ गते देखि २०८२।०२।०५ गतेसम्म कार्यालय समयभित्र ।
परीक्षाको किसिम : लिखित तथा मौखिक ।
सम्पर्क मितिः २०८२/०२/०६
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 19, 2025