
Deadline: Mar 26, 2026

Deadline: Apr 01, 2026

Deadline: Mar 28, 2026

Deadline: Apr 07, 2026

Deadline: Apr 08, 2026

NGO / INGO / Development Projects
Full Time
|पद: अनुगमन तथा मूल्यांकन सहयोगी (Monitoring and Evaluation Associate)
संख्या: १ जना
न्युनतम शैक्षिक योग्यता/अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थानवाट व्यबस्थापन, अर्थशास्त्र, मानबिकी वा कृषि तथा बन बिज्ञान विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको र सम्वन्धित क्षेत्रका विकास साझेदार संस्थाहरमा कम्तिमा १ वर्ष अनुभव भएको ।
प्रमुख जिम्मेवारी: परियोजनाका संपुर्ण कृयाकलापहरुलाई सुरु देखि अन्त्य सम्म नै निकट रुपमा हेर्ने । अनुगमन फारममा कार्य प्रगति सुचकहरुसंग तालमेल भए नभएको हेर्न कृयाकलाप प्रगतिको बिबरणहरु दुरुस्त तयार गर्ने । अनुगमन लाई गहिरो र आलोचनात्मक प्रकृया मार्पmत परियोजनाका कृयाकलापहरु परियोजना प्रस्ताव अनुरुप सही मार्गमा अगाडि बढे नबढेको सुनिश्चित गर्ने । परियोजनाको आशातित नतिजाहरु प्राप्तिका लागि आबधिक कृयाकालापहरुबाट परियोजना क्षेत्रमा परेका प्रभाब अध्ययन गरि दस्ताबेज गर्दै जाने । परियोजना साझेदारहरुका जिल्ला स्थित कर्मचारीहरुसंग निकट समन्वयमा रही काम गर्नु पर्ने । दुई पांग्रे सवारी साधनको लाइसेन्स प्राप्त ब्यक्तिलाई ग्राह्यता दिइने छ । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य बिबरणमा उल्लेख भए अनुसार हुनेछन् ।
बुझाउनु पर्ने कागजातहरु: आपनो योग्यता संग मेल खाने पद र सोको जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्पुर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, अनुभवकोे प्रतिलिपि र तोकिएको पदहरका लागि (मोटरसाईकल) सवारी चालक अनुमति पत्रको प्रतिलिपि समेत ।
नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निबेदनहरुको छानबिन पश्चात छोटो सूचीमा ९कजयचत ष्कितष्लन० पर्न सफल उम्मेदवारहरुलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्वन्धित नगरपालिका/गाउंपालिकाका महिला, दलित, मुस्लिम तथा पिछडिएका वर्गलाई विशेष गा्रहयता दिईने छ ।
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 23, 2022
About the organization
European Union/Austrian Development Cooperation को आर्थिक सहयोग तथा ADRA Nepal / RUPANTARAN को प्राविधिक सहयोग तथा समन्वयमा महोत्तरी र धनुषा जिल्लाको ६ वटा नगरपालिका र गाउपालिकाहरु ( मिथिला, बटेश्वर, बर्दिबास, गौशाला, भंगहा, औरही) मा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, (CDAFN) बर्दिवास, महोत्तरीले Local Initiatives to Reduce Impacts of Climate Change (LIRIC) परियोजनाको सम्झौता गरी कार्यक्रम संचालन गरीरहेको र उक्त परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यक्ता भई सोही अनुरुप पद पुर्ति गर्नु पर्ने भएकोले माग भए बमोजिमका योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरुका लागि आज मिति २०७९/०२/०१ गते यो दरखास्त आवहान गरिन्छ ।