Views: 13 | Apply Before: 1 week, 5 days from now
| Job Category | : | Teaching / Education |
| Job Level | : | Mid Level |
| No. of Vacancy/s | : | [ 1 ] |
| Employment Type | : | Contract |
| Job Location | : | Bharatpur, Chitwan |
| Apply Before(Deadline) | : | Nov. 18, 2025 16:00 (1 week, 5 days from now) |
| Education Level | : | Under Graduate (Bachelor) |
| Experience Required | : | Not Required |
श्री राष्ट्रिय माध्यमिक विद्यालय
प्रस्तुत विषयमा भरतपुर महानगरपालिका नगरकार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखा भरतपुर चितवनको मिति २०८२/०७/१६ गतेको प.सं. २०५२/०८३ च.नं. १३६७ को पत्रअनुसार एबम् यस विद्यालयको वि.व्य.स.को मिति २०८२/०७/१७ गतेको निर्णयअनुसार बागमती प्रदेश सरकारबाट यस विद्यालयमा प्रदान गरिएको माध्यमिक तह शिक्षण सहयोग अनुदान (करार) कोटामा तपसिल बमोजिमको पदमा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्य र इच्छुक नेपाली नागरिकबाट रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ । म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारबाही हुने छैन ।
पद / तह: माध्यमिक तह शिक्षण सहयोग अनुदान (बागमती प्रदेश)
संख्या: १ (एक)
विषय: गणित
न्यूनतम शैक्षिक योग्यता: मूल विषय गणित लिई स्नातक तह उत्तीर्ण वा सोसरह
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु.१,०००/- (एक हजार रुपैयाँ मात्र)
दरखास्त आह्वान मिति: २०८२ /०७/ १८ गतेदेखि
दरखास्त दिने अन्तिम मिति: २०८२ / ०८ / ०२ गते ४:०० बजेसम्म
सम्पर्क मिति: २०८२/०८/०३ गते ४:०० बजेसम्म
परीक्षाको किसिम: लिखित र अन्तरबाता
परीक्षा मिति र समय: सम्पर्क मितिमा तोकिने छ ।
आवश्यक कागजातहरू: