Views: 20 | Apply Before: 1 week, 5 days from now
| Job Category | : | Teaching / Education |
| Job Level | : | Mid Level |
| No. of Vacancy/s | : | [ 1 ] |
| Employment Type | : | Contract |
| Job Location | : | Rupandehi |
| Apply Before(Deadline) | : | Nov. 18, 2025 16:00 (1 week, 5 days from now) |
| Education Level | : | Under Graduate (Bachelor) |
| Experience Required | : | Not Required |
श्री जनज्योति माध्यमिक विद्यालय
प्रस्तुत विषयमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिकाको च.नं. ३६२ मितिः २०८२/०७/१६ गतेको विज्ञापन अनुमति पत्र र विद्यालय व्यवस्थापन समितिको मितिः २०८२/०७/१७ गतेको निर्णय अनुसार आ. व. २०८२ / ०८३ को लागि माध्यमिक तह गणित विषय ( शिक्षण सिकाई अनुदान कोटा ) मा खुल्ला विज्ञापनद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकबाट तपसिल बमोजिम रीतपूर्वक दरखास्त आहवान गरिन्छ ।
आवश्यक पद: माध्यमिक तह (संघीय अनुदान)
विषय: गणित
पद संख्या: १ (एक जना )
आवेदन दस्तुर: रु. १५००/- (पन्ध्र सय मात्र)
योग्यता: गणित मूल विषय वा सो सरह लिई कम्तिमा स्नातक तह उत्तीर्ण गरेको ।
तलबभत्ता: नेपाल सरकारको प्रचलित नियमानुसार ।
उमेर: दरखास्त दिने अन्तिम मिति सम्म १८ बर्ष भई ४० वर्ष ननाघेको।
दरखास्त दिने अन्तिम मिति: २०८२/०८/०२ गते दिउँसो ४ बजे सम्म ।
सम्पर्क मिति: २०८२/०८/०३ गते ।
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र कक्षा अवलोकन ।
परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।
आवश्यक कागजातहरु:
पुनश्चः शिक्षा सेवा आयोगको करार सूचीमा सूचीकृत उम्मेदवारलाई प्राथमिकता रहने छ ।