Views: 77 | Apply Before: 2 days, 10 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Aug. 09, 2025 16:00 (2 days, 10 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
छोरेपाटन मा.वि,
यस विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता प्रदान गर्ने गरी देहायको पद पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई तपसिल बमोजिम निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सेवा: पूर्णकालीन (करार)
तह / पद: माध्यमिक (११-१२ ) / शिक्षक
विषय: गणित
आवश्यक सङ्ख्या: १
न्युनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण
उमेर: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलबभत्ता र सुविधा: विद्यालयको नियमानुसार
आवेदन दस्तुर: रू. १०००/- (एक हजार रूपैयाँ )
आवश्यक कागजातहरू:
दरखास्त बुझाउने अन्तिम मिति: २०७२/०४/२४ गते
(छोरेपाटन मा.वि. स्थानीय स्रोत शिक्षक कर्मचारी सेवा विनियमावली, २०७८ बमोजिम ७ दिने सूचना प्रकाशन गरिएको )
सम्पर्क मिति : दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता (आवश्यक भएमा कक्षा अवलोकन हुनसक्ने )
पुनश्च: निवेदन बुझाउने अन्तिम मितिमा बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्मलाई अन्तिम म्याद मानिने छ ।