Similar JobsPowered by Merojob AI

Deadline: Jun 26, 2026

Deadline: Jul 01, 2026

Deadline: Jun 26, 2026

Deadline: Jun 26, 2026

Deadline: Jul 03, 2026
श्री रानीखोला माध्यमिक विद्यालय
Source: Chitwan Post
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री रानीखोला माध्यमिक विद्यालय
प्रस्तुत विषयमा यस श्री रानीखोला माध्यमिक विद्यालय वि.व्य.स. को मिति २०८२।०३।१७ गतेको बैठकको निर्णय तथा इच्छाकामना गाउँपालिका शिक्षा शाखाको मिति २०८२।०३।२० गतेको च.न. १९५९ को पदपूर्तिअनुमति पत्रानुसार यस विद्यालयमा रहेको तपशिल तहको रिक्त दरबन्दी खुला | विज्ञापनबाट नि.मा.वि. (निजिस्रोत) कोटा गणित विषय शिक्षक पदपुर्ती गर्नु पर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरूले तपशिल उल्लेखित कागजात सहित रितपूर्वक दरखास्त दिनुहुन आह्वान गरिन्छ । साथै रित्त नपुगेको र म्याद नाघी आएका दरखास्त मान्य हुने छैन ।
पद संख्या: १ (एक)
तह र श्रेणी: नि.मा.वि. तृतीय (निजीखांत) कोटा ५.
विषय: गणित
उमेर: १८ वर्ष पुरा भएको र ४० वर्ष ननाघेको
शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट वि.एड. वा सो सरह उत्तीर्ण गरेको
आवश्यक कागजातहरु:
परीक्षाको किसिम: लिखित र अन्तरवार्ताां
तलब स्केल: आवश्यक समझदारीमा (विद्यालयको निर्णयअनुसार) ११. दरखास्त शुल्क रु. १५००/-
दरखास्त आह्वान: मिति २०८२।०३।२७
दरखास्त दिने अन्तिम मिति: २०८२/ ४/ ९ गते अपराह्न ४:०० बजेसम्म
दरखास्त बुझाउने स्थान: श्री रानीखोला माध्यमिक विद्यालय इच्छाकामना गाउँपालिका-७, सिमलढाप, चितवन
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 25, 2025
About the organization

Education - School & Colleges