
Deadline: Dec 29, 2025

Deadline: Dec 29, 2025

Deadline: Dec 29, 2025

Deadline: Dec 25, 2025

Deadline: Dec 31, 2025
Shree yugjyoti secondary school
Source: Kantipur
Part Time
|Job Description
Roles and responsibilities of this job

श्री युगज्योति माध्यमिक विद्यालय
देवदह-६ रूपन्देही
सूचना प्रकाशित मितिः २०८१/०२/२९ उपर्युक्त सम्बन्धमा देवदह नगरपालिका बाट प्राप्त च न ४२३३ को मिति २०२० / ०२ / २८ गतेको अनुमति पत्र अनुसार मा. वि. शिक्षण सिकाइ अनुदान | कोटामा तपशिलमा उल्लेखित भए अनुसार मा. वि. तहमा गणित विषय शिक्षक आवश्यक रहेकोले योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
तपशिल
पदः मा. वि. शिक्षण सिकाइ संघिय अनुदान
संख्याः १
विषयः गणित
शैक्षिक योग्यता: गणित विषय लिई कम्तीमा स्नातक तह उत्तीर्ण
तलब भत्ता: नेपाल सरकारको प्रचलित स्केल बमोजिम
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
दरखास्त आइपुग्ने अन्तिममितिः २०८१ / ०३ / ११ गते मंगलवार (विद्यालय समयभित्र )
सम्पर्क मितिः २०८१/०३/ १२ गते बुधवार
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन ।
विज्ञापन दस्तुरः २५००/-
आवश्यक कागजातहरु
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 26, 2024