Similar JobsPowered by Merojob AI

Deadline: Jun 29, 2026

Deadline: Jun 24, 2026

Deadline: Jun 25, 2026

Deadline: Jun 30, 2026
पि.राज ट्रेड कर्न्सन प्रा.लि.
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

पि. राज ट्रेड कर्न्सन प्रा.लि.
यस पि. राज ट्रेड कर्न्सन प्रा.लि. का लागि निम्न कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क राख्नुहोला ।
पद: मार्केटिङ (पुरुष)
माग संख्या: १ (एक) जना
योग्यता: +२ पास वा सो सरह
सम्पर्क गर्ने अन्तिम मिति: २०८३ / ०२ / २२ गतेसम्म
काम गर्ने समय: ८ देखि ६ बजेसम्म
सुविधा: कम्पनीको नियमानुसार
• आवेदन दिन आउँदा हस्तिलिखित निवेदन र आफ्नो बायोडाटासहित १० बजेदेखि ४ बजेसम्म स्वयम् उपस्थित हुनुहोला ।
• हार्डवेयर पसलमा काम गरेका र वाइक भएकालाई विशेष प्राथमिकता ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 05, 2026
About the organization

Trading - Export / Import / Merchandising