Views: 23 | Apply Before: 4 days, 11 hours from now
Job Category | : | Marketing / Advertising / Customer Service |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 3 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Sep. 07, 2025 16:00 (4 days, 11 hours from now) |
Education Level | : | School (Slc/ See) |
Experience Required | : | Not Required |
श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.
यस श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ९ चिप्लेढुङ्गाका लागि तपसिलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०८२ भदौ २२ गते आइतबार कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारले चारित्रिक प्रमाणपत्रको छायाकपि, अनुभव तथा तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाकपि, बायोडाटा, १ प्रति पासपोर्ट साइजको फोटो र हस्तलिखित निवेदनसहित यस संस्थाको कार्यालयमा सम्पर्क गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
पद: बजार प्रतिनिधि
संख्या: ३ जना
योग्यता:
नोट: सर्ट लिस्टमा परेका आवेदनहरुलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ ।