Similar JobsPowered by Merojob AI

Deadline: Dec 19, 2025

Deadline: Dec 06, 2025

Deadline: Dec 06, 2025

Deadline: Dec 18, 2025
स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Samadhan News
+1 more
Full Time
|Job Description
Roles and responsibilities of this job

कर्मचारी आवश्यकता
यस स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२, बाग्लुङ बसपार्कको लागि तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुंदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बायोडाटा र दुई प्रति पासपोर्टसाईजको फोटोसहित संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
पद : बजार प्रतिनिधि
शैक्षिक योग्यता : एसईई वा सो सरह
संख्या : ३ जना
विशेष योग्यता तथा प्राथमिकता : बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कार्य गरेको अनुभवी र दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकोलाई विशेष प्रार्थमिकता
अन्य थप जानकारीका
सम्पर्क: स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२, बाग्लुङ बसपार्क, फोन नं.: ०६१-५९०६८२, ९८४६९२३३३३
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 17, 2024