Views: 39 | Apply Before: 5 days, 20 hours from now
Job Category | : | Marketing / Advertising / Customer Service |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jun. 24, 2025 16:00 (5 days, 20 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than 2 years |
असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस सहकारी संस्थाको लागि तपसिलमा उल्लेख भए बमोजिम कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, दुई प्रति पासपोर्ट साईजको फोटो साथै हस्तलिखित निवेदनसहितको आवेदन आब्हान गरिन्छ ।
पद: व्यवस्थापक
आवश्यक संख्या: १
शैक्षिक योग्यता: स्नात्तक वा सो सरह
विशेष योग्यता तथा प्राथमिकता
आवेदन दिने अन्तिम मिति : २०८२ / ०३ / १० गते कार्यालय समय भित्र
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता ।
सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।