सातमुहाने देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

सातमुहाने देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.
यस संस्थाका लागि तपशिलमा उल्लेख भए बमोजिम व्यवस्थापक आवश्यक भएको हुनाले योग्यता पुग्ने ईच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित संस्थाको कार्यालयमा आवेदन आह्वान गरिन्छ :
पद: व्यवस्थापक
माग संख्या: १
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा स्नातक वा सो सरह (स्नातकोत्तरलाई विशेष प्राथमिकता)
अन्य योग्यता:
मुख्य जिम्मेवारीहरू:
दरखास्त बुझाउने अन्तिम मिति: २०८१/०८/२३
दरखास्त बुझाउने स्था: संस्थाको कार्यालय
परीक्षाको किसिम: प्रयोगात्मक, अन्तर्वार्ता तथा समूह छलफल
सम्पर्क मिति: २०८१/०८/२५
छनौट परीक्षाको मिति: सम्पर्क मितिमा जानकारी गराइ
सेवा सुविधा: संस्थाको नियमानुसार, आपसी सहमतिमा हेरफेर गर्न सकिने
आवश्यक कागजात:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 08, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal

Deadline: Nov 02, 2026

Deadline: Nov 13, 2026

Deadline: Oct 24, 2026

Deadline: Nov 08, 2026

Deadline: Nov 13, 2026