Library Assitant

Library Assitant

दिव्यज्योति माध्यमिक विद्यालय

Nawalparashi

Library Assitant

Views: 39 | Apply Before: 1 week, 6 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nawalparashi
Apply Before(Deadline) : Sep. 02, 2025 16:00 (1 week, 6 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Library Assitant

दिव्यज्योति माध्यमिक विद्यालय

उपर्युक्त सम्बन्धमा यस दिन्यज्योति माध्यमिक विद्यालय, बर्दघाट -२, चिसापानी, वि. न्य.स. को मिति २०८२/०५/०२ गतेको निर्णय अनुसार यस विद्यालयको ( लाईब्रेरी) पुस्तकालयमा कार्य गर्नका लागी १ जना सहायक लाईब्रेरियन पदको पदपुर्ति गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित विवरण अनुसारको नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।

संख्या: १ (एक)

तलब: वि.व्य.स. को निर्णय अनुसार

उमेर: ४० वर्ष ननाघेको

पद: सहायक लाईब्रेरीयन

तह / श्रेणी: सहायक ( अन्तरीक श्रोत )

योग्यता: कक्षा १२ (प्लस टु) उर्तिण गरेको हुनुपर्ने ।

परिक्षाको किसिम: लिखित, अन्तरवार्ता र प्रयोगात्मक (आवश्यक परेमा )

परीक्षा दस्तुर: रु. ७००/- (बैंक भौचर संलग्न गर्नुपर्ने)

दरखास्त बुझाउने अन्तिम मिति: २०८२ भदौ १७ गते

परीक्षा मिति : सम्पर्क मितिमा तोकिने छ ।

आवश्यक कागजातहरु: 

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, 
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  • निरोगिताको प्रमाणित प्रतिलिपि, पासपोर्ट साईज को फोटो १ प्रति र हस्तलिखित निवेदन साथ संलग्न गर्नुपर्ने छ ।
  • बैंक खाता नं.: रा. बा. बैंक, बर्दघाट शाखा ३३३०१००००००३६००१

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE